उस्ले यति भन्दासम्म मेरा आशुले परेली भिजाइसकेका थिए । म त उस्लाइ हेर्दाहेर्दै कति पटक आशु झरालेछु पत्तै भएन । मेरा हातले पहिले उस्का आशु पुछिदिए , त्यसपछि आफ्नो पुछे ।
Readम जित्थे , म भन्दा धेरै खुसि हजुर हुनुहुन्थ्यो । म हार्थे , बाबा दुखि हुनुभन्दा नी हौसला दिनुहुन्थ्यो ।
Readउस्ले पेन निकालेर मेरो हातमा नम्वर लेखिदिइ । लाग्यो , उस्ले मेरो हातमा नम्वर हैन मनमा उस्कै नाम लेखिदिए जस्तो लाग्यो ।
ReadI am a software engineer. Likely,softwares are intengible heart is also intengible. So,I belive in love and software.A dream doesnot become reality through magic;It takes enthusiasm ,determination and hard work.I believe in hardwork and loyality.I am a technical field's person however, I believe in communicating and building relationships among people.I am also familiar with corporate culture and working environment.